
२६ चैत्र, सुर्खेत । वीरेन्द्रनगर नगरपालिका वडा नं ९ मा माता काली को मुर्ती प्रतिस्थापन गरिएको छ ।
९ नम्वर वडाको सिर्जनशील टोलमा माता काली को मुर्ती प्रतिस्थापन गरिएको वडाध्यक्षको शुरेस मानन्धरले जानकारी दिनुभयो ।
आज चैते दशैंको अवसरमा स्थानीयवासी तथा ९ नं. वडाको सहयोगमा मूर्ति अध्यक्ष मानन्धरले बताउनु भयो



Milan Shrestha । २६ चैत्र २०७८, शनिबार १५:३१ बजे