काँग्रेसका नगरसभापति खड्काद्वारा भोजन गराईयो (फोटोफिचर)


१३ बैशाख, सुर्खेत । नेपाली काँग्रेसका वीरेन्दरनगर नगर कमिटीका नगर सभापती उपेन्द्रबहादुर खड्काले भोजन गराउनुभएको छ ।

नगर सभापति खड्काले कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरको नेवारेमा रहेको असाहय, असक्त लगाएतका व्यक्तीहरुको संरक्षणमा लागेको मानव सेवा आश्रममा भोजन गराउनुभएको हो । भोजन गराउँदै सभापति खड्काले आफ्नो भोजन गराउने पहिले देखिको इच्छा समयअनुकूलताले गर्दा आज मात्र सफल भएको बताउनुभयो । यो मेरो पहिला देखिको चाहाना भएको हुनाले यस्लाई राजनिति रंग नदिनुहोला । उहाँले भन्नुभयो ।

भोजन कार्यक्रममा आश्रममा आश्रित ७१ जनालाई भोजन गराइएको थियो ।