कर्णाली सरकारको आव २०७९/८० को नीति तथा कार्यक्रम सार्वजनिक (पूर्णपाठ)


फोटोः नेपालीरैवारबाट

२४ जेठ, सुर्खेत । कर्णाली प्रदेश सरकारले आज आर्थिक वर्ष २०७९/८० को निती तथा कार्यक्रम प्रस्तुत गरेको छ ।

कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियारले कर्णाली प्रदेश सरकारको निती तथा कार्यक्रमको सार्वजनिक गर्नुभएको हो । सार्वजनिक नीति तथा कार्यक्रममा कर्णाली प्रदेश अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठानको रुपमा स्तरवृद्धि गरी स्वास्थ्य सेवा तर्फ दक्ष जनशक्ति उत्पादन गर्ने उल्लेख गरिएको छ भने खेलकुद पूर्वाधारका क्षेत्रमा र प्रदेश रङ्गशालालाई निरन्तरता दिइएको छ । त्यस्तै पश्चिम सुर्खेतमा रहेको सालकोट प्राथमिक स्वास्थ्य केन्द्रलाई ५० शय्याको अस्पतालको रुपमा विकास गरिने उल्लेख छ ।

हेर्नुहोस नीति तथा कार्यक्रमको पूर्णपाठः