सामसुङको सातौं सेरिजका फोनमा यी हुन् नयाँ पाँच बिशेषता


सामसुङले नयाँ स्मार्टफोन ग्यालेक्सी एस ७ र ग्यालेक्सी एस ७ एज लन्च गरेको छ । यसमा पाँच लोकप्रिय फिचर छन्, जुन पछिल्लो स्मार्टफोनमा छैनन् ।

(ग्यालेक्सी एस ७ र ग्यालेक्सी एस ७ एज दुबैमा माइक्रोएसडी कार्ड लाग्छ । यसमा २०० गिगाबाइट ९जीबी० सम्म स्टोरेज क्षमता बढ्छ ।

(यसको ब्याट्री क्षमता पहिलेको भन्दा बढी छ । एस ७ मा ३ हजार एमएएचको ब्याट्री राखिएको छ जहाँ कि एस ६ मा २५ सय एमएएचको थियो । यस्तै एस ७ एजमा ३६ सइ एमएएचको ब्याट्री छ जहाँ कि एस ६ एजमा जम्मा २६ एमएएचको थियो । एक पटक फुल चार्ज गरेपछि एस ७ एजमा १५ घन्टासम्म हाई डेफिनिशन भिडियो हेर्न सकिनेछ ।

क्बmकगलन(नबबिहथ(कठ(ज्ञ(यसलाई आईपी ६८ वाटर रेजिस्टेन्स रेटिङ दिइएको छ । यसको अर्थ यो फोन आधा घन्टासम्म पानीमा सुरक्षित रहनेछ ।

(यसमा एक ‘अलवेज अन डिस्प्ले फङ्सन’ छ । जसले स्त्रिmन अन नगरेको बेलामा पनि नोटिफिकेशन र समय देखाउँछ ।

(यसमा नयाँ गेमिङ विधि र एक रियर क्यामरा छ । जसले कम प्रकाशमा पनि काम गर्छ । यसमा एस ६ मोडलको वारयलेस चार्जिङ क्षमता पनि छ ।

(सम्भवतः सामसुङको नयाँ फोनको सवैभन्दा ठूलो परिवर्तन क्यामेरा हो । एस ६ मा १६ मेगापिक्सेल रहेको क्यामेरा घटाएर अहिले जम्मा १२ मेगापिक्सेलको राखिएको छ । तर, सामसुङले १२ मेगापिक्सेलको क्यामेराले १६ मेगापिक्सेलभन्दा ५६ गुणा चम्किलो तस्वीर खिच्न सक्ने र कम प्रकाश भएको ठाउँमा पनि राम्रो तस्वीर आउने दावी गरेको छ ।