गुलमोहर र घण्टाघर


यतीवेला फेरी यो फूल “गुलमोहर” को मौसम भएको छ । सुर्खेतको वीरेन्द्रनगरको केही सिमित ठाँउमा मात्र यो फूल पाइन्छ विषेश गरेर वीरेन्द्रनगरको इत्राम स्कूल अगाडी घण्टाघर पार्क र नगरपालिका नजिकै यो फूल फुलेको छ । सामाजिक सञ्जाल टिकटक आएपछि यो फूलको छात्रछायाँमा टिकटक भिडियो बनाउनेहरु भिड नै लाग्ने गर्दछ ।