
वीरेन्द्रनगर, सुर्खेत: जेनजी आन्दोलनका क्रममा प्रहरीको गोली लागेर दुवै आँखा गुमाउनुभएका वीरेन्द्रनगर-२, ठौरी, सुर्खेतका सन्तोष बोहोराको उपचारका लागि सामाजिक विकास युवा क्लबले करिब डेढ लाख रुपैयाँ आर्थिक सहयोग संकलन गरेको छ। क्लबका सचिव दुर्गप्रसाद आचार्यका अनुसार, बोहोराको उपचारकालागि आर्थिक सहयोग संकलन अभियान भदौ २३ र २४ गतेको आन्दोलनपश्चात् सुरु गरिएको हो । वीरेन्द्रनगर-२ बाट सुरु भएको यो अभियानले विभिन्न वडाका व्यक्ति तथा संस्थाहरूबाट पनि उल्लेख्य सहयोग प्राप्त गरेको हो ।
क्लबले घाईतेको उपचारकोलागि आर्थिक सहयोग दिने सबैलाई धन्यवाद ज्ञापन गर्दै संकलित रकम एक कार्यक्रमको आयोजना गरी जेनजी आन्दोलनका घाइते सन्तोष बोहोराका बुवा र आमालाई हस्तान्तरण गरेको छ ।
हाल घाइते बोहोराको नेपालगञ्ज मेडिकल कलेजमा उपचार भइरहेको छ । क्लबले यस दुःखद घडीमा बोहोरा परिवारलाई थप सहयोग गर्न सबैलाई विनम्र अनुरोध गरेको छ ।
सहयोग गर्ने संघसंस्था तथा व्यक्तिहरू:
श्रृजना सामुदायिक वन उपभोक्ता समिति – ५०००।-
सामाजिक विकास युवा क्लब ५०००
दुर्गाप्रसाद आचार्यले २१००
समिर भण्डारी ५१००
शेरबहादुर सम्सेली ११००
विवेक दर्लामी २५०५
सुमन राजी १५००
महेन्द्र पौडेल १०००
गणेश थापा १५००
धर्मेन्द्र पौडेल ११११
तुलसीप्रसाद पौडेल ११००
नयाँराम चौधरी ५००
झकबहादुर बस्नेत ५०
बलबहादुर खड्का ५०५
वीरबहादुर खड्का १५००
विजयसिंह ठकुरी५००१
नविन भण्डारी ५५०
बेदबहादुर राना २१००
रमेश रानाक्षेत्री १०११
घनश्याम भण्डारी २५५५
रत्नबहादुर ठाडा ३५००
खड्क रानाक्षेत्री १५०५
दुर्गाबहादुर सुनार १८२५
दिपक पौडेलबाट २५००
उमेश गौतमबाट ३४१०
बलबहादुर सिंह ठकुरी ५ ५ ५५
यामप्रसाद पौडेल १५०५
भुवन थापा (दैलेख) ५०५
अविन्द्र मगर ११०५
पवन भण्डारी १०१५
श्याम खड्का १०००
कृष गौतम ५००
चेतन रेग्मी १०००
रेशम राना २००५
कीर्तिनिधि सापकोटा ५११
सुशील खत्रीबाट २१५१
देवराज ढेगामगर १५००
सुरेश भण्डारी १५००
गणेश पौडेल १५२५
हरिबहादुर सारुमगर १५००
नविनबहादुर सार्की १०००
प्रकाश थापा १५००
वीरबहादुर रोकाया २२२२
अशोक राजी २०००
बालकुमार सारु २१२१
गोपाल बराइ मगर १५००
दिलबहादुर रावत (बाँके) ५०५
दिलबहादुर राजी ५५००
सुनिल माझी (जापान) १५००
जीवन परियार ५५०
सुरेश राना २१५१
सुरेश बोकटी ३९००
गुप्तबहादुर ढेगामगर ३०००
जीवन पौडेल ३०००
सन्तोष कार्की २०००
डिलाराम भारती ५००
टिकाराम चौधरी १०१५
रामप्रसाद चौधरी ५२५
अनिल आचार्य ५००
निराजन पौडेल १०११
धनबहादुर बोहोरा ५००१
सुदिप गौतम १००१
दिनेश दर्लामीमगर ५०००
विक्रम दर्लामीमगर २५००
हेमन्त दर्लामीमगर २५००
लोकेन्द्र रानाक्षेत्री १५०५
सुन्दरकुमार सिंह (जाजरकोट) १०१०
पवन गुरुङ १०००
उत्तम दर्लामीमगर ११००
रतन सुनार ५००
कमल पाण्डे (कालिकोट) २५००
टिकाराम गौतम ११००
नरबहादुर बस्याल ५०५
वीरेन्द्र चौधरी ५००
लोकेन्द्र रोकाय २१००
हेमन्त राजी १३११
खगेन्द्र दर्लामीमगर १५००
यामबहादुर रामजारीमगर ११११
बसन्त गिरी ५००
बखत रोकाय १०००
रमेश क्षेत्री ६००
गंगा बुढा ५००
तेजबहादुर सुनार ११००
सुशील बुढाथोकी १०००
दीपेन्द्र थापामगर १५००
वीरबहादुर सारु ४५००
विपिन नेपाली २०००
खगेन्द्र खनाल १५००
दीपक पौडेल १५००
भुपाल गाहामगर ५००
जनक बुढा ५००
खड्कप्रसाद गौतम १०००



Prawash Kumar Shakya । ३१ आश्विन २०८२, शुक्रबार १४:२८ बजे