बिहारमा बस्छु भन्दै नेपाली युवकले नागरिकता त्यागे


राजनीतिक अस्थिरताले छोराछोरीको भविश्व बिग्रिएको दुखेसो
सुभाषप्रसाद साह

३ फागुन, बारा । नेताहरुले देश बिगारेको भन्दै बाराको बिसुनपुर(९ निवासी ३४ वर्षीय नसरुलाह अन्सारीले नेपाली नागरिकता परित्याग गरेको घोषणा गरेका छन् । जिल्ला प्रशासन कार्यालय बारामा निवेदन दर्ता गर्दै उनले नेपाली नागरिकता त्यागेको घोषणा गरेका हुन् । उनले अब बिहारको मोतीहारीस्थित ससुरालीमा बस्ने बताएका छन् ।

दुखेसो

२०७२ फागुन ३ गते १६:०० मा प्रकाशित
सुभाषप्रसाद साह
३ फागुन, बारा । नेताहरुले देश बिगारेको भन्दै बाराको बिसुनपुर-९ निवासी ३४ वर्षीय नसरुलाह अन्सारीले नेपाली नागरिकता परित्याग गरेको घोषणा गरेका छन् । जिल्ला प्रशासन कार्यालय बारामा निवेदन दर्ता गर्दै उनले नेपाली नागरिकता त्यागेको घोषणा गरेका हुन् । उनले अब बिहारको मोतीहारीस्थित ससुरालीमा बस्ने बताएका छन् ।

Nsarullaha-Ansari-Bara-left-Nationality

अन्सारी मलेसियामा पाँच वर्ष काम गरी नेपाल आएका हुन् । मलेसियामा बसेर नेपाल फर्किँदा नेपालको

– See more at: http://www.onlinekhabar.com/2016/02/388405/#sthash.N0raKUWs.dpuf