चैत्र १९, २०७२- नयाँ पुस्तामा ट्याटुप्रति आकर्षण बढेसँगै काठमाडौंमा ट्याटु सम्मलेन हुन सुरु भएको हो । यस वर्ष यो सम्मेलन छैटौं वर्षमा पुगेको छ ।
शुक्रबार राजधानीको होटल याक एन्ड यतिमा छैटौं इन्टरनेसनल नेपाल ट्याटु कन्भेन्सन सुरु भयो । नेपाल ट्याटु प्राइभेट लिमिटेडको आयोजनामा सुरु भएको तीन दिन चल्ने कन्भेन्सनमा नेपालका र विदेशका पनि कलाकारहरु सहभागी भएका छन् ।
साभारः कान्तिपूर अनलाइन




Milan Shrestha । १९ चैत्र २०७२, शुक्रबार १३:०२ बजे