रातो गुलाव
यो प्रणय दिवस
मन त कालो
लिएर हैन
सॉचो माया पिरती
दिएर हुन्छ
मायाको खेल
हारेर फर्कदै छ
कच्चा खेलाडी
छायाको माया
गर्न सिक्दा सिक्दै
सॉझ परेछ
हारेर फर्कदै छ
कच्चा खेलाडी
छायाको माया
गर्न सिक्दा सिक्दै
सॉझ परेछ




Milan Shrestha । २ फाल्गुन २०७२, आईतवार ०५:३२ बजे