सह-सम्पादक श्रेष्ठ सम्मानित


mm२ पौष सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा आज सम्पन्न उपकार बहुउद्देश्यीय सहकारी संस्थाको १०औं बार्षिक साधारण सभाले हाम्रो यस अनलाइन (www.thetriratna.com.np) का सहसम्पादक मिलन श्रेष्ठलाई सम्मानित गरेको छ ।

श्रेष्ठलाई संस्थाको स्थापनाकालमा अतुल्नीय योगदान गरेवापत सम्मान गरिएको हो । सहसम्पादक श्रेष्ठलाई हाम्रो तर्फबाट पनि बधाई ।