भारतिय अभिनेता ओम पुरीको निधन


omभारतिय चलचित्र क्षेत्र बलिउडका अभिनेता ओम पुरीको आकस्मिक निधनले भारतिय चलचित्र क्षेत्र बलिउड शोकमा डुबेको छ । अभिनेता पुरीको आज विहान हृदयघातको कारणले निधन भएको भारतिय सञ्चार माध्यमहरुले जनाएकाछन् ।

६६ वर्षीय अभिनेता ओमपुरी भारतिय चलचित्र नगरीमा एउटा दिग्गज अभिनेतको रुपमा चिनिन्छन् ।

श्रोतः एजेन्सीहरु