प्रेस चौतारी नेपाल सुर्खेतको पाँचौ जिल्ला अधिबेशनले १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । अधिवेशन बाट अध्यक्षमा सुर्य प्रकाश कंडेल,उपाध्यक्षमा दिपेन्द्र वलि, सचिबमा बिनोद शाही, सह-सचीवमा गोबिन्द खत्री, कोषाध्यक्षमा ईश्वर अधिकारी निर्वाचित हुनुभएको छ । त्यस्तै सदस्यहरुमा क्रमश गोपि अधिकारी, सुशील खड्का, गिता थापा, बिन्दु पुरी, चादनी के. सी,आइ सिं रोका, तेज सोनाम, निरक कंडेल, गोबिन्द देवकोटा अनिल चौधरी निर्वाचित हुनुभएको छ ।
( फोटो गोविन्द खत्रीको फेसवुकबाट )




Milan Shrestha । २८ पुष २०७२, मंगलवार ०५:३० बजे