अशोक राजी
८ चैत्र, सुर्खेत । पुर्वि सुर्खेतकाे मेहेलकुना अस्पताल वाट अाज २०७३ साल चैत्र अाठ गतेदेखि पाेष्टमार्टम सेवा सञ्चालन भएको छ । सुर्यज्याेति मावि मेहेलकुनामा कक्षा सातमा अध्ययनरत गुर्भाकाेट नगरपालिका सातनिवासि १४ वर्षिय साेनि विककाे गत छ दिन देखि भेरिनदिमा डुवेर हराईरहेका रहिजाे सात गते भेरिमा मृत्य अवस्थामा लास फेला पारि मेहेलकुनाअस्पतालमा पहिलो पटक निज काे लाशकाे पाेष्टमार्टम गरिएको र उनकाे पाेष्टमाटम गरिए सगै अाजै चैतअाठगते देखि यश अस्पताल वाट पाेष्टमाट्म सेवा सञ्चालन गरिएको अस्पताल विकास समिति का अध्यक्ष हस्त पुनले जानकारी दिनुभयो ।
साेअस्पतालमा हाल चार जना मेडिकल अफिसर ले सेवा दिदै अायकाे र केही समय पछि साे अस्पतालकाे १५ सैया वाट ५० सैयाकाे अस्पतालमा स्तराेन्नति भई सके पछि अन्य दरवन्दी हरु थप हुने र अस्पतालमा अन्य थप सेवा हरु समेत विस्तार गरिने मेहेलकुना अस्पताल विकास समितिका अध्यक्ष हस्त पुनले जानकारी दिनु भयो ।
अाज देखि यश अस्पताल वाट पाेस्टमाटर्म सेवा सञ्चालन भए पछि पुर्वि सुर्खेत का सेवा ग्राहि हरु लाभान्वित हुने र कारण वस मृत्यु भए का मानिस हरुकाे लास पाेष्टमार्टमकालागि क्षेत्रीय अस्पताल कालागाउ सुर्खेत लैजान नपर्ने रउक अस्पताल वाट गरिने पाेष्टमाट्मसेवा अवदेखि मेहेलकुना अस्पताल वाट नै सञ्चालन गरिने समेत अध्यक्ष हस्त पुनले जानकारी दिनु भयो ।



Prawash Kumar Shakya । ८ चैत्र २०७३, मंगलवार १२:२६ बजे