स्कुटी चालक घाईते


सुर्खेत, ३१ चैत ।
बिहिबार(आज) बसले ठक्कर दिदा स्कुटी चालक गम्भिर घाईते भएका छन् ।स्थानिय ईत्राम तिरबाट शिक्षा क्याम्पसतिर  तिब्र गतिमा जादै गरेको मध्यपश्चिमाञ्चल यातायात व्यवसायी संघको ना.३.ख.२३७९ नम्बरको बसले बिहान १०ः३० बजे सुर्खेत जिल्ला वीननपा स्थीत क्वर्डहल नजिकै  भे.७.प. १५८० नम्बरको स्कुटीलाई ठक्कर दिदा वीननपा वडा नं.११ पिपीरा निवासी बर्ष २२का दुर्गा शर्मा गम्भिर घाईते भएका छन् ।images
बसको ठक्करबाट गम्भिर घाईते शर्मालाई थप उपचारका लागी स्थानिय माया नर्सिगहोममा राािखएको छ भने, स्कुटीलाई ठक्कर दिई फरार भएको बस र बस चालकको खोजी कार्य जारी रहेको नगर प्रहरीका जवान जगत थापाले जानकारी दिए ।