मंगलबार बेलुका घरको आँगनमा खेलिरहेका बेला उनलाई बाघले लगेको थियो । बाघले लगेलगत्तै स्थानीय र प्रहरी खाजीमा जुटेका थिए ।
जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका नायब उपरीक्षक एकनारायण कोइरालाले बाघले खाएर छोडेको अवस्थामा बालकको शरीरका अंगहरु भालुखोलाको रानीवनको जंगलमा भेटिएको जानकारी दिए ।
अर्घाखाँचीमा पछिल्लो समय बाघको बिगबिगी बढेको छ । बाघको बिगबिगी बढेसँगै स्थानीयबासी त्रसित बनेका छन् ।
साभारःअनलाईन खबर ।
Milan Shrestha । २८ भाद्र २०७४, बुधबार ०३:५४ बजे