२ मंसिर । अाज काठमाण्डाैकाे बाैद्ध स्थित शेर्पा गुम्बामा डुक्जुक रिम्पाेछ ज्यूबाट वाङ् (मानव जातीमा दिर्गायुकाे कामना) पुजा विहान ११ बजेबाट गरिएकोछ ।
उक्त वाङ् पुजामा नेपाल, भुटान, मलेशिया, हङकङ, अमेरिका, क्यानाडा, फ्रान्स र चिनका विभिन्न क्षेत्रबाट लामा ज्यू र दर्शनालु भक्तजनहरूकाे दशाै हजारमा उपस्थित रहेकाे बताइएकोछ ।



Milan Shrestha । २ मंसिर २०७४, शनिबार ०६:५५ बजे