कोरोनाले निम्त्याएका कठिन परिस्थितिहरु

विश्व कोरोना भाइरस कोभिड १९ को महामारीले यतिवेला आक्रान्त छ । संसारका केही राष्ट्रहरु (औंलामा) गन्न सकिने मात्रमा कोरोनाको कुनै प्रभाव नपरेको समाचारहरु हामीले सुन्न पाएका छौं । अहिले धेरै राष्ट्रले लकडाउन खोलेको अवस्था छ तर विद्यालय सिनेमा घर भिडभाड हुने जस्ता कार्यक्रमहरु भने अझै बन्द गरेको अवस्था छ । …

कोरोना कहरले शिथिल अर्थतन्त्र

  विश्व अहिले कोरोना भाइरस कोभिड १९ को महामारीले च्यापेको अवस्था छ । अहिले जताततै केवल कोरोना कै कुरा हुन्छ । यसो गर्यो कोरोना उसो गर्यो कोरोना । यही कोरोनाको त्रासमा यतिखेर सारा मानव जगत बाँची रहेको छ । हाम्रो देशमा कोरोना भाइरस कोभिड १९ ले जतीलाई अंगालेको छ त्यसको …

नेपालमा बैकल्पिक शिक्षण सिकाइमा छापा बिधिलाई प्रमुख रुपमा लिनु पर्ने ।

कोरोना महामारी बीच बैकल्पिक शिक्षण सिकाइमा विश्वभरी नै शिक्षा क्षेत्रमा  चुनौती र अबसरका रुपमा लिइरहदा नेपाल सरकार तथा नेपालका शिक्षाविदहरुले ५ विकल्पका साथ २०७७ असार १ गते देखी लागु गर्ने गरि कार्यबिधी निर्माण गर्दै सामुदायिक तथा सस्थागत बिद्यालयहरुलाइ गर्न र गराउन स्थानिय तहलाई निर्देशन गरेको थियो । तर स्थानिय तहका …

किरण र हराभरा विद्यालय (फोटोफिचर)

१४ साउन, सुर्खेत । हरियाली प्रकृति कस्लाई  मन पर्दैन होला न र ? यही प्रकृतिको रमणिय पल अनी वातावारणलाई जोगाइ राख्न सुर्खेतका एक यूवा तल्लीनरत हुनुहुन्छ । उहाँ हुन्छ केही शारिरीक रुपमा अशक्त किरन् सापकोटा । किरणलाई मैले भेटेको क्षण नै अर्कै छ । वीरेन्द्रनगरको मुटु वीरेन्द्र चोकमा किरण ट्राफिक …

कर्णालीमा अस्तव्यस्त क्यारेन्टीन:अध्यक्ष चक्र केसि

दैलेख – राज्यले वढी संक्रमण देखिएको दैलेखलाई पहिलो प्राथमिकतामा राखेर परीक्षण को दायरा वढाउनु पर्ने देखिएको छ । कोभिड १९ लाई नियन्त्रण गर्ने तिर भन्दा सस्तो लोकप्रियता का लागी राजनीतिकरण नगर्ने नेपाल पत्रकार महासंघ जिल्ला शाखा दैलेखका अध्यक्ष चक्र केसिले आग्रह गर्नुभएको छ । स्थानीय सरकारले कोरोना परीक्षणका लागी आवश्यक …

मोटे ग्याङ्ग नेपालको प्रदेश सरकारलाई ध्यानाकर्षण पत्र

ध्यानाकर्षण पत्र कर्णाली प्रदेश सरकार हाल लकडाउनको समयमा जतासुकै सुनसानले छाएको छ तर बिडम्बना हाम्रो कर्णाली प्रदेशमा रासनपनि नपाएर आफ्नो घरको चुलो समेत नबल्ने ठाउमा सरकार पक्षले राहत बाडिरेको छ त्यस्तै कर्णाली प्रदेश सरकारले पनि विभिन्न ठाउँमा यस समयमा ध्यान दिन पनि उत्तिकै जरुरी छ । किन भने वीरेन्द्रनगर सुन्दर …

मुख्य मन्त्रीकन रैवार

माननीया मुख्य मुन्त्री ज्यु झद्देउ । तुमी त ऽऽसन्चै होउला धेउ । तुमिकन गोडा ठेस मुड झिड्को नलागौ भनिकन ऽऽसप्पै गाउल्या दाजु भाइ इष्ट मित्त हाम्मा मान्या गुन्न्या जगन्नाथ महाबै,नउदुर्गा भुवानी,बार भाइ मष्टो,धलपुरो,पाद्म्या भामासैनी कुना पित्त, डाडा मुइया सम्झिकन भाकल अर्या का अरेइ छौ तुमीकन केही नभया भइगो । मकन …

कोरोना कहर

विश्व अहिले कोरोना भाइरस कोभिड १९ को महामारीले च्यापेको अवस्था छ । अहिले जताततै केवल कोरोना कै कुरा हुन्छ । यसो गर्यो कोरोना उसो गर्यो कोरोना । यही कोरोनाको त्रासमा यतिखेर सारा मानव जगत बाँची रहेको छ । कोरोनाले जतीलाई अंगालेको छ त्यसको अनुपातमा मानिसको मृत्युदर भने कम छ । …

स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई यो बेला प्रोत्साहन गरौ

– लक्ष्मण बम “पलाँती कान्छा” विश्व यतीवेला महामारीले आतङ्कित र भएभित भएको छ । दिन दुईगुणा त रात चौगुणा महामारीले ज्यान लगिरहेको छ । यहाँ न गरिब न धनी न कलाकार न नेता, न सुरक्षाकर्मी त न स्वास्थ्यकर्मी भनेको छ । चौतर्फी हमला गरिरहेको बेला शक्तिशाली राष्ट्र पनि आज घुडा …

नेविसंघ भ्रष्टाचारको मतियार हुनेकी स्ववियु मा जाने-भिम आचार्य

विद्यार्थी आन्दोलनको मेरुदण्ड र उत्तराधिकारी संस्था भनेको स्वतन्त्र विद्यार्थी युनियन नै हो । स्ववियु राष्ट्रियताका पहरेदारहरू, लोकतन्त्रका सेनानीहरू र जनजीविकाका पक्षमा विचार ओकल्ने योद्धाहरू जन्माउने उधोग हो । स्ववियु विद्यार्थी हकहित र शैक्षिक रूपान्तरणको पनि मूल अभियन्ता हो । तर पछिल्लो कालखण्डमा विभिन्न कारणले स्ववियु कमजोर बन्दै गएको छ । …