शिव मावि मतदान केन्द्रमा ७५ प्रतिशत मत खस्यो


२१ मंसिर । सुर्खेत । आज सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन २०७४ को वीरेन्द्रनगर-९ सुर्खेतको लाटीकोइली शिव मावि बुथ केन्द्रमा ७५.२७ प्रतिशत मत खसेको छ । प्रतिनिधि सभा तर्फ ७३२, प्रदेश सभा तर्फ ७२७ र समानुपातिक तर्फ ७३१ मत खसेको हो ।

शिव मावि केन्द्रमा जम्मा मतदाता २८६३ मतदाता रहेकोमा २१५५ मतखसेको हो ।