कालिकोट पहिरोबाट महिलाको शव निकालियो, उद्धार जारी (फोटो फिचर)


कालिकोट–कालिकोट र दैलेखको सीमानामा पर्ने दहिखोलामा शुक्रबार रातिको पहिरोमा पुरिएकी एक महिलाको शव निकालिएको छ। स्थानीय गीता थापाको मृत्यु भएको हो। अन्य केही स्थानीय पुरिएको अनुमान छ। उद्धारकार्य जारी छ। प्रहरीकाअनुसार ६ जना मानिस पहिरोमा पुरिएको अनुमान छ।

अविरल वर्षाकाकारण गएको पहिरोमा दुई ट्याक्टर, एक मोटरसाईकल पनि पुरिएका छन्।

1 udar

 

3 sena

4 saman

5 las

5 las 2

साभारः नागरिक अनलाइन