
काठमाडौं । काठमाडौं–२ मा एमाले नेता माधव नेपालले दोब्बर मतले अग्रता लिएका छन् । प्रारम्भीक मत परिणामअनुसार सो क्षेत्रमा प्रतिनिधिसभातर्फ नेता नेपालले १६८४ मत ल्याएका छन् भने कांग्रेसका दीपक कुइँकेलले ८३४ मत प्राप्त गरेका छन् । त्यस्तै विवेकशील साझाका डा. सूर्यराज आचार्यले ७४५ मत ल्याएका छन् ।



Milan Shrestha । २२ मंसिर २०७४, शुक्रबार ०९:१९ बजे