समानुपातिकतर्फ नेपाली कांग्रेसको अग्रता


प्रतिनिधिसभाको समानुपातिकतर्फको मतगणना सुरु भएको छ । प्रारम्भिक मतपरिणामअनुसार नेपाली कांग्रेसले अग्रता लिएको छ ।
आयोगले दिएको विवरणअनुसार  समानुपातिकमा  नेपाली कांग्रेसले ५ हजार १ सय ६३ मत ल्याएको छ । एमालेको ४ हजार ६ सय १३ मत ल्याएको छ । त्यस्तै माओवादी केन्द्रको १४ सय ३४ मत छ । मालेको १६, राप्रपा प्रजातान्त्रिकको १५ मत छ । नयाँ शक्तिको ३६ तथा राप्रपाको २० मत छ ।  प्रतिनिधिसभाको समानुपातिकतर्फ ४६ वटा दल प्रतिस्पर्धामा छन् ।

साभारः नेपाललाइभअनलाइन