१८ पौष । महाबु फिल्मस् प्रा.लिको प्रस्तुतिमा मुस्कान घिमिरेको स्वरमा शब्द र लयमा रहेको “सिन्दुर” बोलको लोकगितको भिडियो युट्यु मार्फत सार्वजनिक गरेको छ ।
गितमा सुर्खेतका कलाकार कमल विष्ट र सारिका केसीको अभिनय रहेको भिडियो गितमा छायाँकन प्रकाश खड्का, मिलन विकको सम्पादन रहेको छ भने भिडियोलाई विक्रम चौहानले निर्देशन गरेका हुन् ।



Prawash Kumar Shakya । १८ पुष २०७४, मंगलवार ०६:५१ बजे