२८ पुस । श्याओमीको Mi Brand को नेपालकालागि आधिकारी विक्रेता वत्सल इम्पेक्सले Mi को अर्को नयाँ मोबाइल Mi 5A नेपाली बजारमा भित्र्याएको छ ।
रु १३ हजार ९सय ९९ पर्ने यो फोनमा 12.7cm (5) HD display, 13MP rear camera with PDAF, 3000mAh battery, quad-core Snapdragon 425, Dual SIM + dedicated microSD slot, Non-removable Li-Ion 3000 mAh battery, 5MP f/2.0, Android Nougat 7.1.2, LED Selfie-light & 4GB Network रहेको वत्सल इम्पेक्सका पश्चिम नेपालका बजार प्रतिनिधी मनोज न्यौपानेले बताए ।
यो फोनलाई www.xioaminepal.com.np बाट अनलाइन खरिद गर्न सकिने छ । एमआईको मोबाइलकालागि सुर्खेतकालागि अधिकृत विक्रेता ज्वाला कम्प्यूटर सप्लायर्स रहेको छ ।



Prawash Kumar Shakya । २९ पुष २०७४, शनिबार १३:०५ बजे