आन्दोलनका कार्यक्रम सार्बजनिक
कृष्णराज धमाला
फागुन ९, सुर्खेत ।
नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लवले बन्दमा सहभागि भएका नेताकार्यकर्ताहरुलाई तत्काल रिहाई नगरे थप सशक्त आन्दोलमा उत्रिने चेतावनी दिएको छ । बक्तब्य मार्फत कार्यक्रम घोषणा सहित प्रतिरोधमा उत्रीने चेतावनी दिएको हो ।
नेकपा का महासचिव विप्लवले कार्यक्रममा सहभागि स्थायी समिति सदस्य सुदर्शन, विकास लगायत नेपाल बन्दका क्रममा गिरफ्तार गरिएका पार्टीका सबै नेताकार्यकर्ताहरुलाई तत्काल रिहाई गर्न माग गरेका छन् ।
मंगलबार साँझ वक्तव्य मार्फत उनले नेकपा ले आह्वान गरेको बन्दमा सहयोग गर्ने र साथदिने सबैलाई धन्यवाद भन्दै संघर्षका थप का
कार्यक्रम समेत घोषणा गरेका छन् ।
थप कार्यक्रमहरु यस्ताछन्




Milan Shrestha । ९ फाल्गुन २०७४, बुधबार ०६:५३ बजे