कर्णाली प्रदेशको मुख्य न्याधिवक्तामा मानन्धर नियुक्त


चैत २८, सुर्खेत । कर्णाली प्रदेशको मुख्य न्यायधीवक्तामा अधिवक्ता विद्याभुषण मानन्धर नियुक्त हुनु भएको छ । मानन्धरलाई कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सिफारिसमा कर्णाली प्रदेश सरकारको मुख्य न्यायधीवक्तामा कर्णाली प्रदेश प्रमुख दुर्गाकेशर खनालले आज नियुक्त गर्नुभएको हो ।

नवनियुक्त मुख्य न्यायधिवक्ता मानन्धरलाई आज दिउँस ३ बजे सुर्खेतका मुख्यन्यायधिसले हरि पोखरेलले सपथ ग्रहण गराउने कार्यक्रम रहेका कर्णाली प्रदेश प्रमुखका प्रेस सल्लाहकार श्रीधर पौड्यालले जानकारी दिनुभयो ।