बुहारी र नातिनी जलाएर मार्न खोजेको आरोपमा ससुरा पक्राउ


२ असार, वीरगञ्ज ।

बुहारी र नातिनी जलाएर मार्न खोजेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । प्रहरीले पर्साको धोबिनी गाउँपालिका–३, हरिहरपुर घर भएका ५५ वर्षीय लक्ष्मीप्रसाद साह कानु र उनका १९ वर्षीय छोरा मुनाकुमार साहलाई जलाएर मार्न खोजेको आरोपमा पक्राउ गरेको हो ।

पर्सा प्रहरीले लक्ष्मीले मुनाको सहयोग लिएर आफ्नै छोरा सञ्जयकुमार साहकी पत्नी सञ्जु देवी र उनकी ८ महिनाकी छोरी रियालाई जलाएर मार्न खोजेको आरोपमा पक्राउ गरेको जनाएको छ ।

२ असार, वीरगञ्ज । बुहारी र नातिनी जलाएर मार्न खोजेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । प्रहरीले पर्साको धोबिनी गाउँपालिका–३, हरिहरपुर घर भएका ५५ वर्षीय लक्ष्मीप्रसाद साह कानु र उनका १९ वर्षीय छोरा मुनाकुमार साहलाई जलाएर मार्न खोजेको आरोपमा पक्राउ गरेको हो ।

पर्सा प्रहरीले लक्ष्मीले मुनाको सहयोग लिएर आफ्नै छोरा सञ्जयकुमार साहकी पत्नी सञ्जु देवी र उनकी ८ महिनाकी छोरी रियालाई जलाएर मार्न खोजेको आरोपमा पक्राउ गरेको जनाएको छ । अनलाइनखबरबाट