बाटो बनाउन साँकेतिक विरोध


कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतको ऐतिहासिक क्षेत्र नेपालको एकमात्र संरक्षित वन काँक्रेविहार प्राचिन शिव मन्दिर जाने मार्ग वीरेन्द्रनगरको मंगलगढी चौकबाट जाने मार्गमा अत्याधिक मात्रामा खाल्डाहरु भएपछि स्थानीय यूवाहरुले बाटो बनाउने माग गर्दै साँकेतिक विरोध स्वरुप खाल्डोमा जम्मा भएको पानीमा माछा मार्दै स्थानीय यूवाहरु ।