निर्वाचनस्थल सरसफाई गर्दै काँग्रेसका कार्यकर्ता (फोटो फिचर)


१२ मंसीर, सुर्खेत । देशभर अहिले विभिन्न पार्टीको आन्तरिक निर्वाचन चलिरहेको छ । यसैवीच सुर्खेत जिल्लामा पनि नेपाली काँग्रेसको पनि आन्तरिक निर्वाचन चलिरहेको छ । यसरी निर्वाचन चलिरहँदा निर्वाचन स्थलमा भएका फोहरहरुलाई काँग्रेसका कार्यकर्ताहरुले समयमा नै सरसफाइ गर्ने गरेको पाइएको छ ।

केहीदिन अगाडी देखि भैरहेको काँग्रेसको निर्वाचनमा निर्वाचन स्थलमा भएको फोहरहरुलाई काँग्रेसका कार्यकर्ताहरुले सफाई गरेकाछन्