‘यौन व्यवसायलाई वैधता दिने’ बहसको विरोध किन


१ असोज । राष्ट्रिय जनता पार्टी नेपालकी सांसद चन्दा चौधरीले नेपालमा यौन व्यवसायलाई वैधानिकता दिने कि भन्नेबारे बहस थालनी गर्नु पर्ने बताउनुभएका गण्डकी प्रदेशका मुख्य मन्त्रीले राजीनामा दिनु पर्ने माग गर्नुभएको छ ।

नेपालको जस्तो धार्मिक सांस्कृतिक परिवेशमा यौन व्यवसायलाई कानुनी मान्यता दिन नहुने उहाँको धारणा छ। यसै सन्दर्भमा बीबीसी न्यूज नेपालीको विहानीपखमा सांसद चन्दा चौधरीसँग गरिएको कुराकानीलाई हामीले साभार गरेका छौं ।

विविसी नेपाली अनलाइनबाट https://www.bbc.com/nepali/news-45544404