अभिव्यक्ती स्वतन्त्रताको सम्मान गर्न माग


१७ जेठ,काठ्माण्डौ

संविधान प्रदत्त नागरिकका मानव अधिकार र अभिव्यक्ती स्वतन्त्रताको सम्मान गर्नको लागी  कर्णाली जनअधिकार मञ्चले विज्ञप्ती मार्फत नेपाल सरकारसँग जोडदार माग राखेको छ । १५ गते कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा भएको घटनामा आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।