नक्कली देउवा बनेका ‘धुर्मुस’, यसरी जंगिए (भिडियोसहित)


नेपाली कांग्रेसको १३ औँ महाधिवेशनले शेरबहादुर देउवालाई सभापतिमा निर्वाचित गरेको छ । यसै मेसोमा हाँस्य कलाकार सिताराम कट्टेल (धुर्मुस) ले कपाल फुलेका युवा नेताहरुप्रति व्यंग्य गर्दै एक अन्र्तवार्ता दिएका छन् ।
‘नेपाली हाँगाबिगा पार्टी’ सभापतिका रुपमा नक्कली शेरबहादुर देउवा बनेर ‘धुर्मुस’ले रमाइलो अन्र्तवार्ता दिएका हुन् ।
यस अघि पनि धुर्मुसले प्रधानमन्त्री केपी ओली बनेर यस्तै व्यंग्यात्मक कार्यक्रम नर पशुमन्त्रालय निर्माण गरेका थिए । धुर्मुस-सुन्तलीको निर्देशनमा तयार भएको अर्जुन के.आर सँगको अन्र्तवार्ता यस्तो छ ।
साभारः अनलाइन खबर