वार्तापछि एमयूका विद्यार्थीहरुको आन्दोलन स्थगित


फाइल फोटो

२५ श्रावण, सुर्खेत । मध्यपश्चिम विश्व बिद्यालयका संयुक्त विद्यार्थी संगठन र स्ववियुको संयुक्त आयोजनमा लामो समय देखि हुदै आएको आन्दोलन कार्यक्रम आज देखि स्थगित भएको छ ।

विश्वविद्यालयका पदाधिकारि र विद्यार्थी संगठनहरु बिच आज वाता भई सहमति भएपछि आन्दोलन स्थगित भएको हो ।

सहमतिमा विद्यार्थीहरुको मार्गहरुलाई विश्वविद्यालय प्रशासनले दुई हप्ता भित्र पुरा गर्ने प्रतिबद्धता जनाएपछि विद्यार्थी संगठन हरुले गरेको आन्दोलनको सम्पुर्ण कार्यक्रमहरु फिर्ता भएको हो ।

विद्यार्थिहरुको मागहरुलाई तुरुन्त पुरा गर्नु सहमति भएपछि उपकुलपति र रजिष्टारको कार्यकक्षमा लगाईएको ताला खोलिएको वार्तामा सहभागि स्ववियु सदस्य रोशन बस्नेतले जानकारि दिनुभयो,