सचेतना तथा माक्स वितरण


२१ चैत्र, सुर्खेत । विश्वयापीहरु महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड-१९) लाईमा ध्यान राख्दै भ्रष्टचार विरुद्धको अभियानमा लागेको ‘हामी नेपाली, हाम्रो नेपाल’ अभियानले माक्स वितरण गरेको छ ।

अभियानका कर्णाली प्रदेश संयोजक कमल लामिछाने ले लेकवेशी नगरपालिकामा कोरोना भाइरस सम्बन्धी सचेतना कार्यक्रमका साथै स्थानीयलाई माक्स वितरण गरेको बताउनुभयो । उहाँले भन्नुभयो । देश अहिले पुरै लकडाउनको समयमा रहेकोले सबैले सरकारले अनुरोध गरे अनुरुप घरभित्रै बसी दिनहुन समेत अनुरोध गर्दछु ।