
२ बैशाख, काठमाडौं । विश्वभरी फैलिरहेको कोरोना भाइरस (कोभिड-१९) को महामारी रोकथामकालागि सरकारले बैशाख १५ गते सम्म लकडाउन थप्ने निर्णय गरेको छ ।
आज बसेको मन्त्री परिषद बैठकले यही बैशाख ३ गते सम्म गरेको लकडाउनलाई बैशाख १५ गते सम्मकालागि लकडाउन थप गरेको हो । सरकारले हवाई उडानहरु बैशाख १८ गते सम्मलाई स्थगित गरेको छ ।



Milan Shrestha । २ बैशाख २०७७, मंगलवार १५:३४ बजे