कार्यालयको छाप परिवर्तनको लागि वैक जादा नयाँ छापले काम हुदैन भन्दै कर्मचारी सत्रुधन सिंहले आफुलाई सास्ती दिएको उहाँले वताउनु भयो । बैंकका निमित्त शाखा प्रबन्धक प्रकाश पौडेलले पनि सेवाग्राहीलाई विभिन्न वाहाना वनाएर दुख दिदै आएको सेवाग्राहीले गुनासो गरेका छन ।
साभारः राराखबर अनलाइन



Prawash Kumar Shakya । १२ भाद्र २०७३, आईतवार १५:५९ बजे