पूर्वराजा ज्ञानेन्द्र शाहले आज आफ्नो ७० औं जन्मदिन मनाउँदै छन्। जन्मदिनको अवसरमा निर्मल निवास महाराजगञ्जमा उनले आफ्ना शुभेच्छुकहरुबाट शुभकामना लिने कार्यक्रम छ।
पूर्व राजालाई शुभकामना दिन सरकारका उपप्रधानमन्त्री एवम् परराष्ट्र मन्त्री कमल थापा बिहानै निर्मल निवास पुगेका थिए।
१० बजेदेखि बेलुका ६ बजेसम्म निर्मल निवास जाने कार्यक्रम मिलाएको शुभ जन्मोत्सव मुल समारोह समितिले जनाएको छ।
साभारः सेतोपाटी ।



Milan Shrestha । २३ असार २०७३, बिहीबार ०९:०७ बजे