कुमार शम्सेर थापा
२५ बैशाख, सुर्खेत । कोरोना भाइरसको महामारीले नागरिक आजित भै घरमा नै बसिरहनुपर्ने अवस्थामा भोली २६ गतेका दिन पश्चिम सुर्खेतका केही ठाँउमा विद्युत अवरुद्ध हुने भएको छ ।
भोली एकदिन पश्चिम सुर्खेतको बड्डीचौर ओदालताल दमार क्षेत्र तथा रातानाङ्गला गरगरे नलखोला छेडा गढी बयलकाँडा लेखगाँउ सलैना लगाएका क्षेत्रमा विहान ८ बजेदेखि साँझ ६ बजे सम्म विद्युत अवरुद्ध हुने नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।




Prawash Kumar Shakya । २५ बैशाख २०७७, बिहीबार २१:३७ बजे