११ जेठ, सुर्खेत । कोरोना भाइरसक (कोभिड-१९)को आज १९ जनामा संक्रमण देखिएको छ । यो संगै संक्रमितहरुको संख्या ६ सय ३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
कोरोना भाइरसलाई जितेर घर जानेहरु ८७ जना रहेका छन् भने ज्यान गुमाउनेको संख्या ३ जना रहेको छ । त्यस्ते आइशोलेसनमा ५ सय १३ जना रहेको मन्त्रालयले जनाएको छ ।



Prawash Kumar Shakya । ११ जेष्ठ २०७७, आईतवार १६:३८ बजे