१६ जेठ, सुर्खेत । आगामी आर्थिक बर्ष २०७७/०७८ कालागि कर्णाली प्रदेश सरकारले आफ्नो नीति तथा कार्यक्रम आज सार्वजनिक गरेको छ ।
कर्णाली प्रदेशका प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले प्रदेश सभामा आज आर्थिक बर्ष २०७७/७८ कालागि प्रदेश सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभएको हो ।
नीति तथा कार्यक्रमको पूर्णपाठः



Prawash Kumar Shakya । १६ जेष्ठ २०७७, शुक्रबार १७:२० बजे