
२४ असार, सुर्खेत आज कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरको मंगलगढी चोकमा विद्यार्थीहरुले मौन प्रदर्शन गरेका छन् ।
विद्यार्थीहरुले “५ बर्षको स्थायी सरकार”, “भारतीय बिस्तारवाद मुर्दाबाद”, “देशको मुहार फेर्न छ साथी”, “भोलीलाइ ५ बर्ष कार्यकाल ओलिलाई” जस्ता नारा लेखिएको प्लेकार्ड बोकेर शान्तिपूर्ण विरोध प्रदर्शन गरेकाहुन् ।




Prawash Kumar Shakya । २४ असार २०७७, बुधबार १७:४० बजे