यस्तो छ गगन थापाले संसदमा दर्ता गरेको महाअभियोलगायत विषयमा छलफल प्रस्ताव (पत्रसहित)


डा. गोविन्द केसीका मागबारे बिहिबार संसदमा प्रस्ताव दर्ता भएको छ । सांसद  गगन थापा थापाले गरेको प्रस्तावमा धनराज गुरुङ र श्याम श्रेष्ठले समर्थन गरेका छन् । डा. केसीले अख्तियार प्रमुख आयुक्त लोकमानसिंह कार्किलाई महाअभियोग लगाउनु पर्ने मागसहित आमरण अनशनमा छन् ।

a b

साभारः स्वास्थखबर पत्रिका