१५ चैत्र, सुर्खेत । अन्तत सुर्खेत उद्योग बाणिज्य संघमा तालावन्दी भएपनि चुनावी प्रकृयामा गएको छ ।
संघले आज वीरेन्द्रनगरको बुद्धपथमा निर्वाचन समितिको सचिवालय स्थापना गरि चुनावी प्रकृया शुरु गरेको हो । सचिवालयले आज नै अन्तिम मतदाता नामावली सार्वजनिक गरेको छ ।
हेर्नुहोस मतदाता नामावली



Prawash Kumar Shakya । १५ चैत्र २०७८, मंगलवार २१:५५ बजे