स्विमिङ पूलमा प्रियंकाको यस्तो तस्बिर


१ माघ- नायिका प्रियंका कार्कीको चर्चा अचेल पहिरनका कारण खुबै हुने गरेको छ । वुधबार उनी अभिनित चलचित्र ‘फन्को’को शोमा उनले लगाएको पहिरनले सर्वाधिक चर्चा पाइरहेको छ । उनै पि्रयंकाले शुक्रबार आफ्नो फेसबुकमा एक तस्बिर पोष्ट गरेकी छिन् ।
स्विमिङ पूलमा पौडदै गरेकी प्रियंकाको तस्बिर जाडोलाई नै च्यालेन्ज गर्ने खालको त छ नै । यो तस्बिरलाई लिएर विभिन्न खालका कमेन्ट पनि उनलाई मिलिरहेको छ ।
कतिले नायिका केही बढी नै खुलेको कुरा गरेका छन् भने केहीले नेपाली नायिकालाई लाज नलाग्ने जस्ता कुरा पनि लेखेका छन् ।
नायिका कार्कीको यो तस्बिर हेरेर तपाई भने कस्तो प्रतिक्रिया दिनुहुन्छ ?
साभारः अनलाइन खबर