माघ १, २०७३- त्रिभूवन विमानस्थलबाट ३३ केजी अवैद्य सुन बरामद भएको दुई साता नबित्दै प्रहरीले फेरि ठूलो परिमाणमा सुनसहित एक जनालाई पक्राउ गरेको छ ।
बालाजु प्रहरी वृत्तले १५ केजी सुनसहित दुईजनालाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी वृत्त काठमाडौंका प्रवक्ता एसपी प्रधुम्न कार्कीले जानकारी दिए ।
साभारः कान्तिपूर अनलाइन



Prawash Kumar Shakya । १ माघ २०७३, शनिबार ०४:४३ बजे