हेराैं नेपाल जिताउने विमलको गोल (भिडियो)


२९ पुस काठमाडाैं- बंगलादेशमा जारी बङ्गबन्धु गोल्डकपमा बुधबार भएको खेलमा नेपालले श्रीलंकालाई १-० ले पराजित गरेको छ। नेपालका लागि विमल घर्ती मगरले खेलको दोस्रो मिनेटमै गोल गरेर नेपालको अग्रता निकालेका थिए। उनको त्यही गोलले नेपाल विजयी बन्यो। 
खेल अवधिभर श्रीलंकाले गोल फर्काउन सकेन। विमल म्यान अफ दि म्याचघोषित भए।
साभारः नागरिक