१ असार सुर्खेत । सुर्खेत जिल्ला वीरेन्द्रनगर ७ स्थित सुर्खेत विपश्यना केन्द्रमा ४१औं ध्यान शिविर सम्पन्न भएको छ ।
नेपाल, भारत,बेल्जियम,अर्जेन्टिना र थाईलाण्डका गरि कूल सहभागिहरू २२ जना रहेकाे ध्यान शिविर सम्पन्न भएको साधक जीवनकुमार शाक्यले जानकारी दिनुभयो ।
२०६७ सालमा स्थापना भएको केन्द्रमा हाल सम्म स्वदेशी र विदेशी गरि ४सय ९०जनाले विपश्यना ध्यान लिई सक्नुभएको साधक शाक्यले बताउनुभयो ।
Prawash Kumar Shakya । १ असार २०७४, बिहीबार ०८:०७ बजे