लागु औषधसहित एक पक्राउ


सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले लागु औषधसहित एक जनालाई पक्राउ गरेको छ । वीरेन्द्रनगर ६ का ३६ वर्षीय दिवस खड्कालाई सुब्बाकुनाबाट प्रहरीले पक्राउ गरेको हो ।

खड्काबाट प्रहरीले ७५ वटा लागु औषध ट्याब्लेट बरामद गरेको छ । खड्का माथि थप अनुसन्धान प्रक्रिया अगाडी बढाएको जिल्ला प्रहरी कार्यालय सुर्खेतको सूचना डेस्कले जनाएको छ ।साभारः पश्चिमनेपाल ।pakrau