उपचार अभावमा बालकको मृत्यु


स्वास्थ्य सेवाका कर्मचारी निर्वाचनमा खंटिदा जिल्लाको सम्पुर्ण सरकारी स्वास्थ्य सेवा ठप्प हुनुका साथै उपचार पाउन नसक्दा एक बालकको ज्यान गएको छ ।

निर्वाचन आयोगले स्वास्थ्य क्षेत्रका सम्पुर्ण कर्मचारीलाई मतदान केन्द्रमा पठाएपछि स्वाथ्य सेवा प्रभावित भएको हो ।

उपचार नपाएर राजदेवी नगरपालिका ४ मुडबलवाका प्रमोद महातोका तीन बर्षको छोरा शुभम महतोको मृत्यु भएको हो ।, आजको नागरिकमा यो खबर छ ।

साभारःनेपालगाथा ।