माओवादीले छान्यो प्रचण्ड बुहारी सहित ५ मन्त्री


२ चैत, काठमाडौं । माओवादी केन्द्रले पाँच मन्त्रीको नाम टुंगाएको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीर्को तर्फबाट मन्त्रीको टुंगो लागेका पाँच नेताहरुको नाम बुझाएका छन् ।

माओवादीबाट वर्षमान पुन उर्जा तथा जलस्रोत, गिरिराजमणि पोखरेल शिक्षा, शक्ति बस्नेत वन मन्त्री हुनुहुने भएको छ भने चक्रपाणि खनाल कृषि तथा शहकारी र विना मगर खानेपानी मन्त्री बन्ने भएकाछन् ।