चैत्र १०, सुर्खेत ।
नेपाल कम्यूनिष्ट पार्टी द्वारा गठित भेरी कर्णाली स्वायत्त प्रदेश जिल्ला जनपरिषद कालीकोटले दोश्रो जन प्रतिनिधि सभा सम्पन्न गरेको छ । यहि चैत्र ६ गते सम्पन्न जनप्रतिनिधि सभाले जनपरिषद कालीकोटको प्रमूखमा बिषाखर जैसी र उप प्रमूखमा कमला बिसिलाई जिम्मेवारी प्रदान गरेको जनाइएको छ ।
सभाले १५ सदस्यी जनपरिषद गठन गर्दै ८ बुँदे निणर्यहरु बिज्ञप्ति मार्फत सार्वजनिक गरेको छ ।
जिल्ला जनपरीषद कालीकोटका प्रमूख विषाखर जैसीद्वारा हस्ताक्षरित बिज्ञप्ति यस्तो छ




Milan Shrestha । १० चैत्र २०७४, शनिबार ०६:१० बजे